icon__search

ठीक प्रारम्भ

सन््१९७४—१९७९देखिमेरोसहरज्याक्सनमिसिसिप्पीमाएकजवानरोननामकपूर्वबर्तीवादीयुवापास्टरलेमेरोघरशहरकोस्थानीयउच्चविधालयहरुमासाहसपुर्वकपरमेश्वरकोसुसमाचारप्रचारगर्नलागेकाथिए।तिसमयमाअनगिन्तिकिशोरअवस्थाकायुवा—युवतीहरुलेआफ्नोजीवनमापहिलोपटकपरमेश्वरलेगर्नुभएकोमुक्तिकोमहानयोजनालाईबुझे।धेरैलेसकारात्मकप्रतिक्रियाजनाए।धेरैजनालेपेशागतरुपमापरमेश्वरकोसेवागर्नकोनिम्तिमण्डलीस्थापनागर्नेकाममा, युवासेवक, पास्टररमिसनरीबनेरआफ्नोजीवनसमर्पणगरे।

मध्येसत्तरीकोदशकमामपनिपास्टररोनब̊ारासुसमाचारसुनाईएकाहरुमध्यकाएकथिएँ।तैपनिरोनरउसलेसुनाएकासुसमाचारकोप्रतिक्रियामैलेपश्चात्तापगरेरहोईनतरइन्कारगरेरदिएकोथिएँ।मरोनदेखिरउसकोचेलाहरुदेखिरपरमेश्वरदेखिटाडाभागीरहेकाथिएँ।सम्भवभएसम्ममैलेछमहिनासम्मरोनरउसलेसुनाएकोसुसमाचारलाईइन्कारगरे।तरत्योमेरोलागिकठिनभयोकिनकिमजहाँगएपनिरोनत्यहीपुगीसकेकोहुन्थ्यो।हरेकफूटबलखेल्नेरबास्केटबलखेल्नेठाउँमामैलेरोनलाईभेट्थे।उसलाईमैलेस्कूलहल, पार्किभ्̈गर्नेठाउँमारखाजाखानेठाउँमादिनहुँभेट्थे।रोनरउसकोचेलाहरुलेमलाईजहिलेपनिउनीहरुकोभेटघाटकार्यक्रममा, बाइबलअध्ययनमा, प्रार्थनासभामारमण्डलीमाहुनेजवानसंगतिमाबोलाउनेगर्थे।आखिरमानोवेम्बर१९७५मामैलेसुसमाचारलाईअपनाएरपश्चात्तापगरेरप्रभुयेशुलाईमेरोप्रभुरमुक्तिदाताभनेरग्रहणगरे।

भाग्यवसत्योत्यहाँमात्रसिमितरहेन।परमेश्वरकोअघिमैलेएउटाआत्माबचाएँभनेरमात्ररोनसन्तुष्टहुनुभएन।उसकोउदेश्यआत्माबचाउनेथिएनतरचेलाबनाउनेथियोत्यसैलेहाम्रोयोयात्राएउटासुरुवातमात्रैथियो।उसलेमलाईउसकोएउटाप्रसिद्ध“एक्शनग्रुप” नामक

समूहमासमावेशगरायोरहामी८जनासदस्यहरुहरेकहप्ताभेटेरकसरीपरमेश्वरमाअझैनजिकहुनसकिन्छभनेरअध्ययनगथ्र्यौं।

मलाईधेरैजनाकोझुण्डमाभन्दाएकलेएकलाईगरेकोचेलापन, सुसमाचारकार्यरनिरन्तरताभरपर्दोलाग्छ।त्यसकोकारणहरुमतपाईहरुकोसमक्षराख्नचाहन्छु।रोनलेमलाईसुसमाचारसुनायो।मैलेग्रहणगरिन।मसुसमाचारदेखिभाग्नखोजे।तररोननिरन्तरमेरोपछिआयो।निरन्तरछमहिनासम्मरोनलेमलाईसुसमाचारसुनायोरमेरोनिम्तिप्रार्थनाग¥यो।उसलेकहिल्यैहारमानेरमेरोपिछाछोडेन।त्यहीहोएकलेएकलाईगरेकोचेलापनरसुसमाचारकार्य।

मैलेसुसमाचारग्रहणगरेपश्चातरोनलेमलाईउसकोसानोझुण्डमाराखेरचेलापनगर्नशुरुग¥यो।उसलेमलाईकसरीबाइबलअध्ययनगर्नेरआज्ञापालनगर्नेभनेरसिकायो।कसरीपरमेश्वरसँगप्रार्थनागर्नेभनेरपनिउसलेमलाईसिकायो।उसलेमलाईकसरीमेरोगवाहीबाँड्नेरचेलाबनाउनेभनेरपनिसिकायो।एकलेएकलाईगरेकोचेलापनयहीहो।व्यक्तिगतनिरन्तरतारचेलापन।त्यहीमहानआज्ञाहो।योपुस्तकत्यहीकुराकोविषयमाआधारितछ।

वानद्दवानसाधारणसाधनकोरुपमाहाम्रोव्यक्तिगतनिरन्तरतारचेलापनकोसहयोगकोलागिप्रयोगगरिनलेखिएकोपुस्तकहो।योएउटामार्गदर्शकहो।यसलेआफैलेचेलाबनाऊदैनतरचेलाबनाउनेकाममाठूलोटेवादिन्छ।विषेशगरेरयसलेएउटानयाँचेलालाईकसरीविश्वासीजीवनमाअघिबढ्नपर्छभन्नेबारेमासिकाउँछ।

स्टीभमुरेल

मनिल्लाफिलिपिन्स१९९६


१७येशूलेतिनीहरूलाईभन्नुभयो, “मेरोपछिलाग, रमतिमीहरूलाईमानिसहरूकाजालहारीबनाउनेछु।”
मर्कूस१ः१७

प्रारम्भिकयोपाँचमूलकदमहरुलेकसरीख्रीष्टलाईसहीतरिकालेपछ्याउनसकिन्छभन्नेबारेमाहामीलाईसिकाउनेछ।

पहिलो– आफूमाथिरआफूलेगरेकोअसलकामप्रतिमुक्तिकोनिम्तिविश्वासवाभरोसानगर्नुतरमुक्तिकोनिम्तिकेवलख्रीष्टमाथिभरोसागर्नु।

८किनभनेअनुग्रहबाटविश्वासब̊ारातिमीहरूलेउद्धारपाएकाछौ– रयोतिमीहरूआफैबाटहोइन, योतपरमेश्वरकोवरदानहो– ९कर्महरूब̊ाराहोइन, नत्रतामानिसलेघमण्डगर्नेछ।
एफिसी२ः८—९

दोश्रो– बाइबललेभनेकाहरेकपापदेखिटाढाबस।

१९तरपरमेश्वेरकोदृढ़जगखड़ैरहन्छ, रत्यसमायोछापलागेकोछ, “प्रभुलेआफ्नोजतिलाईचिन्नुहुन्छ” र“प्रभुकोनाउँलिनेजतिहरेकअधर्मबाटटाढ़ैरहोस।”
२तिमोथी२ः१९

तेस्रो— हरेकहप्ताहुनेसंगतिरव्यक्तिगतचेलापनकोनिम्तिसानोझुण्डमासंलग्नहुनुहोस।

२५कतिजनाकोसभ्̈तिमानजानेबानीहुन्छ, तरहामीचाहिँएकसाथभेलाहुननछोडौं।तरप्रभुकोदिननजिकआइरहेकोतिमीहरूलेदेखेकाहुनालेएउटालेअर्कालाईझनप्रोत्साहनदेओ।
हिब्रू१०ः२५

चौथो– हरेकदिनबाइबलअध्ययनगर्नुहोसरपालनगर्नुहोस।

८व्यवस्थाकोयोपुस्तकतेरोओठबाटनहटोस्तरत्यसमाथितैंलेदिनरातध्यानगर्नूअनित्यसमालेखिएकासबैकुराहोशियारीसाथपालनगर्नू, रतेरासबैमार्गहरुमातैलेउन्नतिगर्नेछसरसफलतापाउनेछस।
यहोशू१ः८

पाचौं— ख्रीष्टसँगकोतपाईकोनयाँसम्बन्धकोबारेमाअरुलाईभन्नुहोस।

?१९तरउहाँलेत्यसलाईअनुमतिदिनुभएन, तरत्यसलाईभन्नुभयो, “तिमीआफ्नोघरमागएरतिम्रामित्रहरूलाईप्रभुलेतिम्रोनिम्तिगर्नुभएकोमहानकामरतिमीलाईदेखाउनुभएकोठूलोदयाकोवर्णनगरिदेऊ।”२०अनित्योमानिसहिँडिहाल्योरयेशूलेत्यसकोनिम्तिकतिठूलोकामगरिदिनुभएकोथियोसोडेकापोलिसभरिप्रचारगर्नलाग्यो, रसबैमानिसहरूलेअचम्ममाने।
मर्कूस५ः१९—२०