icon__search

प्रभुत्व

३६“त्यसैकारणइस्राएलकोसारापरिवारलेयोपक्कागरीजानोस्कियेशू, जसलाईतपाईंहरूलेक्रूसमाटाँग्नुभयो, परमेश्वरलेउहाँलाईप्रभुरख्रीष्टबनाउनुभयो।”
प्रेरित२ः३६

“प्रभुत्व” बाइबलकोएउटाकेन्द्रीयसन्देशहो।येशुलाईप्रेरितकोपुस्तकमामात्र१००पटकरनयाँकरारमा६२२पटकप्रभुभनेरउल्लेखगरीएकोछ, जबकि“उद्दारकतार्” भनेरप्रेरितकोपुस्तकमाकेवल२पटकमात्रैरपूरैनयाँकरारमाजम्मा२४पटकउल्लेखगरीएकोछ।बाइबललेप्रभुत्वकोअवधारणामाथिमहत्वपूर्णस्थानदिएकोछ।प्रभुकोअर्थमालिकहो, जससँगसम्पूर्णकुराकोअधिकारहुन्छरजसलेहरेककुराकोनिर्णयगर्छ।

प्रभुत्वरमुक्ति

मुक्तिकोशुरुवातीबिन्दुभनेकोख्रीष्टकोप्रभुत्वस्वीकारगर्नुहो।येशुप्रभुहुनुहुन्छभनीस्वीकार्नुभनेकोआफ्नोजीवनकोहरेकक्षेत्रहरुलाईउहाँकोप्रभुत्वमाअर्थात्उहाँकोअधिनमासमर्पितगर्नुहो।यदिप्रभुयेशुहाम्रोजीवनकोसम्पूर्णक्षेत्रकोप्रभुहुनुहुन्नभनेयथार्थमाउहाँहाम्रोप्रभुहुनुहुन्न।उहाँलाईउद्दारकर्ताकोरुपमामात्रग्रहणगर्नुरप्रभुभनेरस्वीकारनगर्नुकोविकल्पहामीसँगछैन।मुक्तिभनेकोसबैकुराकोनिम्तिहोयोएउटाप्रस्तावमात्रैहोइन।

९किनकियदितिमीलेयेशूलाईप्रभुहोभनीआफ्नोमुखलेस्वीेकारग¥यौ, रपरमेश्वरलेउहाँलाईमरेकाहरूबाटजीवितपार्नुभयोभनीआफ्नोब्̊दयमाविश्वासग¥यौभनेतिम्रोउद्धारहुनेछ।
रोमी१०ः९

प्रभुत्वलेआज्ञाकारीताकोमागगर्छ
जसलेख्रीष्टलाईआफ्नोप्रभुभनेरदाबीगर्छ, उसलाईउहाँलेभनेअनुरुपकार्यगर्नुअपेक्षागरिन्छ।बौद्धिकविश्वासरखालीमान्यतामात्रपर्याप्तछैन।यदिहामीलेख्रीष्टलाईहाम्रोप्रभुहोभनीग्रहणगरेकाछौंभनेहाम्रोघोषणालाईहाम्रोजीवनशैलीलेप्रमाणगर्नुपर्छ।

४६“मैलेभनेकाकुरागर्दैनौभनेकिनमलाई।।।प्रभु, प्रभु,ग्́भन्दछौ? लूका६ः४६
२१“मलाई।।।प्रभु, प्रभुग्́भन्नेसबैस्वर्गकोराज्यमाप्रवेशगर्नेछैनन्।्स्वर्गमाहुनुहुनेमेरापिताकोइच्छापालनगर्नेमानिसलेमात्रपरमेश्वरकोराज्यमाप्रवेशगर्नेछ।
मत्ती७ः२१

प्रभुत्वहृदयमाशुरुहुन्छ
ख्रीष्टप्रभुहोभनीसमर्पणगर्नुभनेकोकुनैधार्मिकनियमरपरम्परापालनगर्नेभन्नेहोइन।तरप्रभुत्वब्̊दयसँगसम्बन्धितहुनेकुराहो।प्रभुत्वकोशुरुवातआन्तरिकब्̊दयकोसमर्पणब̊ाराहुन्छ।यदियोसमर्पणतावास्तविकहोभनेयसलेअन्त्यमाबाहिरीआज्ञाकारिताब̊ाराप्रकटगराउँछ।

१५तरख्रीष्टलाईप्रभुमानेरतिम्रोब्̊दयमाउहाँकोश्रद्धागर।तिमीहरूमाभएकाआशाकोविषयकसैलेसोधपूछगरेत्यसकोजवाफदिनसधैँतत्परबस, तरत्योकामनम्रतारश्रद्धासाथगर।

१पत्रुस३ः१५

प्रभुत्वएउटानिरन्तरयात्राहो

हामीयेशुमात्रसत्यप्रभुहुनुहुन्छभन्नेसत्यलाईस्वीकारगरेरहाम्रोख्रीष्टयजीवनकोशुरुवातगर्छांै।हामीलेसम्पूर्णजीवनयेशुकोप्रभुत्वमासुम्पेरउहाँसँगकोयात्रालाईनिरन्तरतादिनुपर्दछ।प्रभुत्वभनेकोपरमेश्वरसँगकोक्षणिकवाएकपटककोअनुभवप्राप्तगर्नुमात्रहोइनतरयोतउहाँसँगजीवनभरकोयात्रालाईविकसितगर्दैजानुहो।हामीलेजतीधेरैउहाँलाईबुझ्यांैत्यतिनैउहाँप्रतिसमर्पितहुन्छांै।

६यसकारणजसरीख्रीष्टलाईतिमीहरूलेग्रहणग¥यांै, त्यसरीनैउहाँमाजीवनबिताओ।
कलस्सी२ः६


व्यक्तिगतअभ्यास
ड्डकेतपाईकोजीवनमायस्तोकुनैक्षेत्रछन्जोयेशुख्रीष्टकोप्रभुत्वमासमर्पणगर्नुभएकोछैन?
ड्डकेतपाईकोसम्बन्धख्रीष्टकोप्रभुत्वकोअधिनमाछ?
ड्डकेतपाईकोआर्थिकआम्दानीख्रीष्टकोप्रभुत्वकोअधिनमाछ?
ड्डकेतपाईलेआफ्नोसमयख्रीष्टकोप्रभुत्वमासमर्पणगर्नुभएकोछ?