icon__search

पश्चात्ताप

३८पत्रुसलेतिनीहरूलाईभने, “पश्चात्तापगर, रतिमीहरूकापाप— क्षमाकोनिम्तियेशूख्रीष्टकोनाउँमातिमीहरूप्रत्येकलेबप्तिस्मालेऊ, रतिमीहरूलेपवित्रआत्माकोवरदानपाउनेछौ।
पे्ररित२ः३८

एकतर्फीबाटोबाटअथवागलतदिशातर्फगाडीचलाउनुमुर्खतारखतरनाकहो।कोहीअज्ञानतावसतकोहीविद्रोहीस्वरूपयसएकतर्फीमार्गमाप्रवेशगर्छन।त्यहाँसमानान्तरछचाहेअज्ञानतावसहोस्वाबिद्रोहीभएरहामीसबैजनाकतैनकतैखतरामाएकतर्फीबाटोमाहुन्छौजसलेहामीलाईपरमेश्वरसँगअनन्तकोलागिटाडालानसक्छ।जबसम्महामीयोएकतर्फीमार्गबाटफर्किंदैनौ(पश्चात्तापगर्दैनौ) रख्रीष्टकोअनुशरणगर्दैनौहामीलेचाल्नेहरेकपाईलागलतमार्गमागईरहेकोहुन्छरत्यसलेपरमेश्वरबाटटाढालाँदछ।

पश्चात्तापशोकरफल
वास्तविकपश्चात्तापतबमात्रसम्भवछजबहामीसाँचोतरिकालेआफ्नोपापस्वीकारगर्छाै।ईश्वरीयशोकलेकुनैबहानाबनाउदैन, पूर्णजिम्मेवारीलिन्छरकदापिकुनैव्यक्ति, समाजवापरिस्थितिमाथिदोषदिँदैन।तबहामीलेगरेकोपापमुख्यतपरमेश्वरकोबिरुद्धमाहोभन्नेकुरास्वीकारगर्दछ।ईश्वरीयशोकलेसाँचोपश्चात्तापरपरिवर्तितजीवनउत्पन्नगराउँछ।

१०किनभनेईश्वरीयशोकलेमुक्तिकोनिम्तिपश्चात्तापउत्पन्नगर्छ, रत्यसमापछुतोहँुदैन, तरसंसारीकशोकलेभनेमृत्युउत्पन्नगर्छ।
२कोरिन्थी७ः१०

५तबमैलेआफ्नोपापतपाईकोसामुन्नेस्वीकारगरे, मेरोअधर्ममैलेलुकाइन्।मैलेभने, “मआफ्नोअपराधपरमप्रभुकोसामुन्नेस्वीकारगर्नेछु।” रतपाईलेमेरोपापकोदोषक्षमागर्नुभयो।
भजनसंग्रह३२ः५

अर्काेतर्फसांसारिकशोकलेबहानामात्रउत्पन्नगराउँदछ।ईश्वरीयशोकलेहाम्रोब्̊दयटुट्दछरहामीलेमहसुसगर्छौंकिहामीलेपवित्रपरमेश्वरकोआज्ञाउल्लंघनगरेकोरहेछांैभनेर।सांसारिकशोकलेहामीदोषीभएकोमाअफसोसमात्रउत्पन्नगराउँछरअबहामीलेगरेकोपापकोपरिणामभोग्नुपर्छभनेरडरउत्पन्नगराउँछ।सांसारिकशोकरइश्वरीयशोककोआधारभूतभिन्नताचाहिँत्यसकोफलहो।सांसारिकशोकलेकहिल्यैपनिपरिवर्तितजीवनकोफलफलाँउदैनतरआत्मिकरुपमामृत्युउत्पन्नगर्छ।

२०तरपहिलेदमस्कसमा, तबयरूशलेममारसारायहूदियादेशभरिरहनेहरूलाई, रअन्यजातिहरूलाईपनिपश्चात्तापगरेरपरमेश्वरतिरफर्करआफ्नापश्चात्तापयोग्यकाकामगरभनेरमैलेप्रचारगरें।
पे्ररित२६ः२०

८यसकारणपश्चात्तापसुहाउँदोफलफलाओ।
मत्ती३ः८


पश्चात्तापरक्षमा
उडन्तेपुत्रअर्थातहराएकोछोराकोदृषटान्तमा(लुका१५ः११—२४) साँचो

पश्चात्तापकोसुन्दररुपमाचित्रणगरीएकोछ।जबत्योहराएकोछोराकोचेतखुल्छत्यसपछित्योआफ्नोमुर्खतादेखिफर्केरआफ्नोपिताकहाँआउँछ।उसलेआफ्नोबिगतकोबिद्रोहपूर्णजीवनलाईसम्पूर्णरुपमात्यागेरआफ्नोपिताकहाँफक्र्यो।उसकोपितालेपनिआफ्नोपुत्रलाईक्षमादिएरफेरिआफ्नोघरमास्वीकारग¥यो।त्यसैगरीहाम्रास्वर्गीयपितालेपनियदिकोहीविश्वासयोग्यभएरक्षमामाग्छभनेअथवाआफ्नोपापकोनिम्तिपश्चात्तापगर्छरउहाँकहाँफर्कन्छभनेस्वर्गीयपितालेक्षमागर्नुहुनेछ।

१९यसकारणपश्चात्तापगर्नुहोस्रफर्कनुहोस्, कितपार्इंहरूकापापमेटिऊन्, रपरमप्रभुकोउपस्थितिबाटआनन्दकोसमयआओस्।
पे्ररित३ः१९

केतपाईकोकमिजमाकहिल्यैदागलागेकोथियोजुनधोएरहटाउनसक्नुभएन? दागहटाउनेएउटायस्तोसामग्रीकोकल्पनागर्नुहोसजसलेदागहटाउनेकार्यमात्रगर्दैनतरत्योकमिजलाईफेरिपूर्णरुपमानयाँबनाउँछ।जबहामीपश्चात्तापगर्छांैरयेशुलाईहाम्रोमुक्तिदाताकोरप्रभुकोरुपमाग्रहणगर्छांैभनेहाम्रोजीवनमापनित्यहीकुराहुन्छ।
उहाँलेहाम्रोब्̊दयबाटकेवलपापकोदोषरलाजकोदागमात्रहटाउनुहुन्नतरहामीलाईनयाँब्̊दयपनिदिनुहुन्छ।


९यदिहामीलेआफ्नापापहरूस्वीकारग¥यांैभनेउहाँलेहाम्रापापक्षमागर्नुहुन्छ, रसबैअधर्मबाटहामीलाईशुद्धपार्नुहुन्छ, किनकिउहाँविश्वासयोग्यरधर्मीहुनुहुन्छ।
१यूहन्ना१ः९

अरुलाईक्षमादिनुकोमहत्व
जसरीहामीलेपरमेश्वरबाटहाम्रोपापकोक्षमापायांैअबहामीलेहाम्रोविरुद्धमाअरुलेगरेकोपापकोपनिक्षमादिनुपर्छभन्नेआज्ञाहामीलेपरमेश्वरबाटपाएकाछांै।

२१तबउहाँकहाँआएरपत्रुसलेभने, “प्रभु, मेरोभाइलेकतिपल्टमेरोविरुद्धमाअपराधगरेमैलेत्यसलाईक्षमागर्ने? केसातपल्टसम्म?” २२येशूलेतिनलाईभन्नुभयो, “मतिमीलाईभन्दछु, सातपल्टहोइन, तरसत्तरीगुणासातपल्ट।
मत्ती१८ः२१—२२

तरहामीअरुलाईक्षमादिनइन्कारगर्छौं, बाइबललेहामीलाईबताउँछकितितोपनाकोजरालेहामीलाईअशुद्धबनाउँछजसलेसमस्याउत्पन्नगराउँछ।

१५ध्यानदेओ, किकुनैमानिसपरमेश्वरकोअनुग्रहप्राप्तगर्नदेखिवञ्चितनहोस्, ताकितीतोपनकोजरोउमे्ररआईकनत्यसलेफूटनल्याओस्, रधेरैजनालाईअशुद्धनपारोस्।
हिबू्र१२ः१५

पछुतोछैन
पश्चात्तापचाहिँपापबाटफर्कनेरपरमेश्वरतर्फमोडिनुहो।यसकोअर्थहोहामीलेअबहाम्राअसलकार्यहरुमाथिरधार्मिकगतिबिधिहरुमाथिभरोसाराख्नछोड्छौरकेवलयेशुमाथिआफ्नोआस्था—भरोसाराख्नशुरुगर्छौं।हामीगलतदिशामागईरहेकाथियौं, तरअबहामीसहीदिशातर्फजाँदैछांै।हामीपरमेश्वरबाटभागीरहेकाथियांैतरअबहामीपरमेश्वरसँगसँगैहिँड्दैछांै।पश्चात्तापनयाँजीवनकोशुरुवातीबिन्दुहो।पश्चात्तापलेहामीलाईहाम्रोस्वार्थीजीवनकोमार्गबाटहटाएरपरमेश्वरलेहाम्रोजीवनमाराख्नुभएकोउहाँकोमहिमाकोउद्देश्यकोमार्गमास्थापितगराउँछ।परमेश्वरतर्फमोडिनुकोअर्थफर्केरविगतकोजीवनलाईनहेर्नुरत्यसमाथिपछुतोपनिनगर्नुहो।

१०किनभनेईश्वरीयशोकलेमुक्तिकोनिम्तिपश्चात्तापउत्पन्नगर्छ, रत्यसमापछुतोहँुदैन, तरसांसारिकशोकलेभनेमृत्युउत्पन्नगर्छ।
२कोरिन्थी७ः१०

ड्डकेतपाईकोजीवननयाँदिशातर्फगइरहेकोछ?
ड्डकेतपाईकोजीवनमाअझैपापपूर्णक्षेत्रहरुछन्जसकोसंघर्षगर्दैहुनुहुन्छ?
ड्डकेतपाईकोजीवनमाकतैकुनैप्रबलमोहअथवानिरन्तरकमजोरीकाक्षेत्रहरुछन्जसकोलागितपाईलाईप्रार्थनाकोआवश्यकताछ?
ड्डकेतपाईकोजीवनमात्यहाँकुनैपापहरुछन्, जसलाईतपाईलेत्यागीसक्नुभएकोछतरअझैसम्मपनितपाईलाईत्यसलेग्लानीमहसुसगराईरहेकोछ?