icon__search

बप्तिस्मा

३८पत्रुसलेतिनीहरूलाईभने, “पश्चात्तापगर, रतिमीहरूकापाप— क्षमाकोनिम्तियेशूख्रीष्टकोनाउँमातिमीहरूप्रत्येकलेबप्तिस्मालेऊ, रतिमीहरूलेपवित्रआत्माकोवरदानपाउनेछौ।४१तबजस—जसलेउनकोकुराग्रहणगरेतिनीहरूलेबप्तिस्मालिए, रत्यसैदिनप्रायःतीनहजारमानिसहरूतिनीहरूकोसंख्यामाथपिए।

प्रेरित२ः३८,४१

जबभीडलेपत्रुसलाईउनलेदिएकाशिक्षाकालागिकेगर्नुपर्छभनेरसोधे, तबउनलेतीनकुराभनेरउत्तरदिएपश्चात्तापगर, बप्तिस्मालेऊरपवित्रआत्माकोवरदानपाऔ।हजारौलेविश्वासगरेरविश्वासीहरुसंख्यामाथपिए।बाइबलीयनिर्देशनलेभन्दछ—जस–जसलेबप्तिस्मालिएकाछन्उनीहरुपनिसंख्यामाथपिएकाछन्।हरेकबप्तिस्मालिएकाचेलाहरुस्थानीयमण्डलीकोसक्रियसदस्यहुनेअपेक्षागरीएकोछ।

पानीकोबप्तिस्मा

पानीकोबप्तिस्माब̊ाराहामीख्रीष्टलेक्रूसमाहाम्रोनिम्तिकेगर्नुभएकोछभन्नेकुरालाईसार्वजनिकरुपमाघोषणागर्दछौं।योकुनैमुक्तिपाऊनेमाध्यमहोइन, तरख्रीष्टकोसुसमाचारमाविश्वासगरेपछिरपरमेश्वरतर्फफर्केपछिकोआज्ञाकारितारविश्वासकोउदाहरणहो।

बाइबललेपानीकोबप्तिस्माबारेबुझ्नकोलागिहामीलाईविभिन्नउदाहरणहरुप्रस्तुतगरेकोछन।यीमध्येएउटाचाहिँदफनरपुनरुत्थानहो।पावललेख्रीष्टियवप्तिस्मालाईएउटादफनकार्यसँगतुलनागरेकाछन्।दफनगरिनकोलागिपहिलेमानिसकोमृत्युहुनआवश्यकछ।त्यसैगरीहामीलाईवप्तिस्माहुनकोलागिपनिहामीहाम्रोपापकोलागिमरेतुल्यहुनजरुरीछ।जबहामीवप्तिस्मामाहाम्रोपापकोलागिगडिन्छांै, अनिमात्रहामीएउटानयाँजीवनमापुनरुत्थानहुन्छौं।

१अबहामीकेभनौं? केअनुग्रहप्रशस्तमात्रामाहोस्भनेरहामीपापमालागिरहांैत? २त्यसोनहोस्ग्̂हामीजोपापकोलेखिम¥यांै, तकसरीहामीअझैत्यसैमाजिउनु? ३केतिमीहरूजान्दैनौहामीसबै, जतिलेख्रीष्टयेशूमाबप्तिस्मालियौं, उहाँकैमृत्युमाबप्तिस्मालिएकाथियांै? ४यसकारणबप्तिस्माब̊ाराहामीमृत्युमाउहाँसँगैगाडियौं, ताकिजसरीपिताकोमहिमाब̊ाराख्रीष्टमरेकाहरूबाटजीवितपारिनुभयो, त्यसरीहामीपनिनयाँजीवनकोमार्गमाहिँड़ांै।
रोमी६ः१—४

हामीलेअबपानीकोबप्तिस्माबाटहाम्रोपुरानोपापमयजीवनसमाप्तभएकोरख्रीष्टकोआज्ञाकारिताकोनयाँजीवनउदीयमानभएकोदेख्यांै।

पवित्रआत्माकोबप्तिस्मा

पवित्रआत्माकोशक्तिरउपस्थितिबिनाख्रीष्टीयनजीवनजिउनुअसम्भवछ।येशुलेप्रतिज्ञागर्नुभएकोछकिहामीहरुलाईसम्पूर्णसत्यतामाअघिबढ्नमदतगर्नपवित्रआत्माआउनुहुनेछ।

७तापनिमतिमीहरूलाईसत्यकुराभन्दछु, मजानमानैतिमीहरूकोहितछ।किनभनेमगइनँभने, सल्लाहकारतिमीहरूकहाँआउनुहुनेछैन।तरगएँभनेमउहाँलाईतिमीहरूकहाँपठाइदिनेछु।१३जबउहाँ, अर्थातसत्यकाआत्माआउनुहुनेछ, तबउहाँलेतिमीहरूलाईसबैसत्यतामाडो¥याउनुहुनेछ।उहाँआफ्नोतर्फबाटबोल्नुहुनेछैन।उहाँलेजेसुन्नुहुन्छ, त्यहीबोल्नुहुनेछ, रहुनआउनेकुराहरूतिमीहरूलाईघोषणागरिदिनुहुनेछ।
यूहन्ना१६ः७,१३

पवित्रआत्मालेहामीलाईप्रभावशालीसाक्षीहुनेशक्तिदिन्छ।साक्षीत्योहोजसलेसत्यकुरामात्रभन्दैन, तरसत्यतामाजीवनपनिजिउँछ।उहाँकोएउटासाक्षीभईसक्योपछिहामीलेहाम्रोक्षमतामागर्नुनसकेकोकामगर्नमाउहाँलेहामीलाईसक्षम्तुल्याउनुहुन्छउहाँकोसुसमाचाररउहाँकोसत्यताकोबारेमासाहससाथप्रचारगर्नकोलागि।

८तरपवित्रआत्मातिमीहरूमाआउनुभएपछितिमीहरूलेशक्तिपाउनेछौ, रतिमीहरूयरूशलेममा, सारायहूदियामा, सामरियामारपृथ्वीकोअन्तिमछेउसम्ममेरासाक्षीहुनेछौ।”
पे्ररित१ः८

कसरीपवित्रआत्मामाबप्तिस्मापाउने
पवित्रआत्माकोवप्तिस्मापेन्तिकोसकोसमयमाभएकाहरुकोनिम्तिमात्रहोईन, तरयोहरेकविश्वासीहरुकालागिप्रतिज्ञागरिएकोउपहारहो।पत्रुसलेआफ्नोप्रचारमाकसरीहामीलेपवित्रआत्माकोवप्तिस्मालिनेभन्नेकुरास्पष्टरुपमाबताएकाछन।

३८पत्रुसलेतिनीहरूलाईभने, “पश्चात्तापगर, रतिमीहरूकापाप— क्षमाकोनिम्तियेशूख्रीष्टकोनाउँमातिमीहरूप्रत्येकलेबप्तिस्मालेऊ, रतिमीहरूलेपवित्रआत्माकोवरदानपाउनेछौ।३९किनकिप्रतिज्ञातिमीहरूकानिम्ति, तिमीहरूकासन्तानकोनिम्तिरटाढा—टाढामारहेकासबैकानिम्तिहो, प्रत्येकजसलाईप्रभुहाम्रापरमेश्वरलेबोलाउनुहुन्छ।”
प्रेरित२ः३८—३९

पवित्रआत्माकोवप्तिस्मापाउनकोलागिहामीलेपरमेश्वरसँगमाग्नुपर्छ—रविश्वाससाथमाग्नुपर्छ।

१३तिमीहरूदुष्टभईकनआफ्नाछोराछोरीहरूलाईअसलथोकहरूदिनजान्दछौभने, तिमीहरूकास्वर्गीयपितालेउहाँसँगमाग्नेहरूलाईकतिबढीगरेरपवित्रआत्मादिनुहुन्छ।”
लूका११ः१३

नयाँकरारकाधेरैचेलाहरुलेपवित्रआत्माकोबप्तिस्माहातराखेरप्रार्थनागरेपछिपाएकाथिए।

१७तबउनीहरूलेआफ्नाहाततिनीहरूमाथिराखे, रतिनीहरूलेपवित्रआत्मापाए।
प्रेरित८ः१७

आत्मिकीउपहारहरु
पवित्रआत्माकोबप्तिस्मालाईआत्मिकीउपहारकोप्रत्यक्षउदाहरणलेसाथदिएकोछ।पवित्रआत्माकोबप्तिस्माकोबाइबलीयविवरणअन्तर्गतसबै

भन्दाप्रचलितअथवाआत्मिकीउपहारभनेकोअन्यभाषाहरुकोप्रकटताअथवास्वर्गीयभाषाहरुकोप्रत्यक्षताहो।

४अनितिनीहरूसबैजनापवित्रआत्मालेभरिए, रपवित्रआत्मालेतिनीहरूलाईदिनुभएकोउच्चारणबमोजिमतिनीहरूअन्यभाषाहरूमाबोल्नलागे।
प्रेरित२ः४

६जबपावललेउनीहरूमाथिहातराखे, तबपवित्रआत्माउनीहरूमाथिआउनुभयो, रउनीहरूअन्यभाषामाबोलेरअगमवाणीगरे।
पे्ररित१९ः६

साक्षीहुनेक्षमता

प्रभुयेशुलेहामीलाईप्रभावकारीसाक्षीहुनकोनिम्तिपवित्रआत्मालेभरीदिनेप्रतिज्ञागर्नुभएकोछ।हामीजँहासुकैगएतापनिपवित्रआत्मालेहामीलाईगवाहीरसाक्षीहुनेक्षमताकोप्रतिज्ञागर्नुभएकाछ।

८तरपवित्रआत्मातिमीहरूमाआउनुभएपछितिमीहरूलेशक्तिपाउनेछौ, रतिमीहरूयरूशलेममा, सारायहूदियामा, सामरियामारपृथ्वीकोअन्तिमछेउसम्ममेरासाक्षीहुनेछौ।”
प्रेरित१ः८

ड्डकेतपाईलेआफ्नोपापकोपश्चात्तापगर्नुभएकोछ?
ड्डकेतपाईलेआफ्नोविश्वासमुक्तिकोलागिख्रीष्टयेशुमामात्रराख्नुभयो?
ड्डकेतपाईलेपश्चात्तापगरेपछिपानीकोबप्तिस्मालिनुभयो?
ड्डकेतपाईपानीकोबप्तिस्मालिनचाहनुहुन्छ?
ड्डकेतपाईलेपवित्रआत्माकोबप्तिस्मापाउनुभयो?
ड्डकेतपाईपवित्रआत्माकोबप्तिस्मापाउनकोलागिकसैलेतपाईलाईप्रार्थनागरीदिएकोचाहनुहुन्छ?