icon__search

मण्डली

१६सिमोनपत्रुसलेजवाफदिए, “तपाईंख्रीष्टहुनुहुन्छ, जीवितपरमेश्वरकोपुत्र।” १७येशूलेतिनलाईभन्नु, भयो, “योनाकोछोरोसिमोन, तिमीधन्यहौ।किनभनेमानिसबाटतिमीलाईयोप्रकटभएकोहोइन, तरस्वर्गमाहुनुहुनेमेरापितालेप्रकटगर्नुभएकोहो।१८मतिमीलाईभन्दछु, कितिमीपत्रुसहौ।ममेरोमण्डलीयसचट्टानमाथिस्थापितगर्नेछु, रनरककाढोकाहरूत्यसमाथिविजयीहुनेछैनन्।
मत्ती१६ः१६—१८

पवित्रआत्माकोप्रकाशब̊ारापत्रुसलेख्रीष्टकोसाँचोपहिचानजीवितपरमेश्वरकापुत्रहुनुहुन्छभनीस्वीकारगरेकाछन्।येशुलेभन्नुभयोयोसत्यनैजगकोमुलढुभ्̈ाहो, जसमाथिउहाँकोमण्डलीस्थापितहुनेछ।उहाँलेउक्तमण्डलीविजयशीलमण्डलीहुनेछजसलेअन्धकारकोराज्यमाथिविजयहासिलगर्नेछभनीमण्डलीकोविस्तृतवर्णनबताउनुभएकाछन्।येशुरपावललेमण्डलीशब्दकोप्रयोगपरमेश्वरकोमानिसहरुकोसम्बन्धकोरुपमागरेकाछन्।धार्मिकभवनलाईमण्डलीभनेरकदापिउल्लेखगरिदैन।स्थानीयमण्डलीमासहभागीहुनुकोचारवटाफाइदाहरुनिम्नप्रकारलेउल्लिखितछन्।

मित्रता
साँचोमित्रहरु, हरेकलाईतिनीहरुकोचाहगर्छ, तरकेहीलेमात्रतिनीहरुलाईभेटाउँछन्।साँचोमित्रकोखोजगर्नउपयुक्तस्थाननैमण्डलीहो, यहाँ

परमेश्वरकामानिसहरुहुन्छन्।साँचोमित्रत्योहोजसलेहामीलाईमनपर्नेकुराकोख्यालराख्दछ।तिनीहरुहामीसँगहाम्रोअसलवाखराबदुवैअवस्थामासधंैसाथदिन्छन।साँचोमित्रलेहामीलाईकहिल्यैपनिपरमेश्वरबाटटाढालैजाँदैन।बरुत्यसकोसट्टामाभक्तिप्रतिप्रेरणादिन्छ।

१७एकमित्रलेसधैँप्रेमगर्छ, दाजुभाइचाहिँदःुखकोबेलाकोलागिजन्मेकोहुन्छन।
हितोपदेश१७ः१७

२४धेरैसाथीहरूभएकोमानिसकोपनिसर्वनाशहुनसक्छ, तरकुनै—कुनैमित्रचाहिँदाजुभाइभन्दानजिकटाँसिन्छ।
हितोपदेश१८ः२४

संगति
यदिबलिरहेकोआगोबाटकुनैबलेकोएउटाकोइलालाईबाहिरनिकाल्योभनेत्योकोइलानिभ्छ।तरफेरित्योकोइलालाईबलिरहेकोआगोकोबीचमाराख्योभनेफेरिबल्छ।वास्तविकतामाख्रीष्टयनहरुकोअवस्थापनियस्तैहुन्छ।यदिकुनैख्रीष्टयनलाईअरुजल्दाबल्दाख्रीष्टयनहरुकोसंगतीबाटछुट्टयाइयोभनेउआत्मिकरुपमासेलाउँदैजान्छ।तरयदिऊसंगतिमारहिरहन्छभनेऊपरमेश्वरकोलागिज्वलन्तभईरहन्छ।

४२तिनीहरूपे्ररितहरूकाशिक्षा, सभ्̈तिररोटीभाँच्नरप्रार्थनामाभक्तिसाथलागिरहन्थे।४४विश्वासगर्नेहरूजतिसबैएकसाथबस्थे, रतिनीहरूकासबैथोकसाझाथिए।४६तिनीहरूएकैमनकाभईमन्दिरमाएकसाथउपस्थितहुन्थे, रघर—घरमारोटीभाँच्थे, रतिनीहरूखुशीरशुद्धब्̊दयलेमिलीजुलीखान्थे।
पे्ररित२ः४२,४४,४६

१४अविश्वासीहरूसँगएउटैजुवामाननारिओ।किनकिधर्मरअधर्मकोकेसाझेदारीहुन्छ? अथवाअँध्यारोसँगउज्यालोकोकेसहभागिता?
२कोरिन्थी६ः१४

आराधना
परमेश्वरलेसाँचोरइमान्दारआराधकहरुखोज्नुहुन्छ।आराधनाभनेकोसामान्यतापरमेश्वरप्रतिकोहाम्रोपे्रम, भक्तिरसमर्पणताकोअभिव्यक्तिहो।

२३तरबेलाआइरहेछ, रत्योबेलाअहिल्यैहो, जबसच्चाआराधकहरूलेपितालाईआत्मारसत्यतामाआराधनागर्नेछन्।किनकिआराधनागर्नेयस्तैआराधकहरूलाईनैपितालेखोज्नुहुन्छ।२४परमेश्वरआत्माहुनुहुन्छ, रउहाँकाआराधकहरूलेआत्मारसत्यतामाआराधनागर्नुपर्छ।”
यूहन्ना४ः२३—२४

चेलापन
प्रभुयेशुस्वर्गरोहणहुनुअगाडीआफ्नोचेलाहरुलाईअन्तिमआज्ञाकोरुपमासबैजातिकामानिसहरुलाईचेलाबनाउनेरपवित्रआत्माकोनाममाबप्तिस्मादिनेअनिपरमेश्वरकोवचनकसरीपालनगर्नेभनीसिकाउनुभनीभन्नुभएकोथियो।त्यसकारणसर्वप्रथमहामीख्रीष्टकाअसलचेलाहुनुपर्छरअरुलाईपनियेशुकोपछिलाग्नसिकाउनुपर्छ।

१९यसकारणजाओ, रसबैदेशकाजातिहरूलाईचेलाबनाओ, पितारपुत्ररपवित्रआत्माकोनाउँमातिनीहरूलाईबप्तिस्मादेओ, २०मैलेतिमीहरूलाईआज्ञागरेकासबैकुरापालनगर्नतिनीहरूलाईसिकाओ।हेर, मयुगकोअन्त्यसम्मसधँैतिमीहरूकासाथमाछु।”
मत्ती२८ः१९,२०

धेरैजनासाक्षीहरूकाउपस्थितिमातिमीलेमबाटजेकुरासुनेकाछौ, तीअरूहरूलाईपनिसिकाउनसक्नेरविश्वासयोग्यमानिसहरूलाईसुम्पिदेऊ।
२तिमोथी२ः२

ड्डकेतपाईलाईकसैलेवानद्दवानअथवाकुनैसानोसमूहमाचेलापनगर्नुभएकोछ?
ड्डकेतपाईचेलाबनाउँदैहुनुहुन्छ? कसलाईतपाईपरमेश्वरकोवचनकोपालनगर्नसिँकाउदैहुनुहुन्छ?
ड्डकेतपाईआफ्नोस्थानीयमण्डलीमासक्रियसदस्यहुनुहुन्छ?
ड्डतीनजनाख्रीष्टयनसदस्यहरुकोनामभन्नुहोस, जसलाईतपाइलेआत्मिकआकस्मिकताकोसमयमाबोलाउनसक्नुहुन्छ?